दफा ६९
खारेजी र बचाउ
(१) औद्योगिक व्यवसाय ऐन, २०७३ खारेज गरिएको छ।
(२) औद्योगिक व्यवसाय ऐन, २०७३ अन्तर्गत भए गरेका सम्पूर्ण काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेको मानिनेछ।